११ बिघा जग्गामा खुम्चिएको भरतपुर अस्पतालको भविष्यः अब पखेटा काटिने अवस्था आउनु हुँदैन
चितवन : भरतपुर अस्पतालले जन्मसँगै फैलिन र बिस्तार हुन ३१ बिघा जग्गा प्राप्त गरेको हो । सो मध्ये भरतपुर अस्पतालको जग्गामा एक निजी मेडिकल कलेज, सिटिइ भिटिको तालिम केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र एक एनजिओले सञ्चालन गरेको सामुदायिक आँखा अस्पताल सञ्चालनमा छन् । तात्कालिक सरकारहरुसँगको सम्झौता या स्विकृतिमा सञ्चालित ति संस्थाहरुसँगै भरतपुर अस्पताल समन्वय गर्न चाहन्छ, … Read more