बालेन र कुलमानबीच एकता भएको सुधनको दाबी

काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् । अब थप एकता संवादको लागि रवि लामिछानेलाई भेट्न लागेको उनको भनाइ छ ।

फेसबुकमा गुरुङले लेखेका छन्, ‘बालेन र कुलमानको एकतापछि हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं । र, उहाँको धारण पनि सुन्नेछौं ।’

सेयर गर्नुहोस्