spot_img
spot_img

आदर्श नारी विकास केन्द्रमा उषा खरेल सुवेदीको नेतृत्व

spot_img
spot_img

चितवनमा रहेको आदर्श नारी विकास केन्द्रको ३० औँ साधारण सभा एंव १४ औं अधिवेशन यही असार २३ गते भएको थियो। सो कार्यक्रममा नव निर्वाचित अध्यक्ष लगाएत कार्य समिति सदस्यहरुलाई आज पदस्थापना (पदहस्तान्तरण )गरिएको थियो। कार्यक्रममा अध्यक्ष श्री मीना खरेल ज्युको प्रमुख अतिथि फुलमाया रानाभाट,विशिष्ट अतिथि बलभद्र घिमिरे ,विदुर के.सी. हुनुहुन्थ्यो। नि.बर्तमान अध्यक्ष श्री मीना खरेल ज्युले नव निर्वाचित अध्यक्ष श्री उषा खरेल सुवेदी लगाएत कार्य समिति सदस्यहरुलाई हस्तान्तरणगर्नु भएको हो। उक्त कार्यक्रममा आइ.टी.सी बिउटी पार्लर ट्रानिक सेन्टर स्कुलका प्रोप्राइटर शोभा अर्याल ज्युले विशेष श्रावण महिनालाई लक्षित गरि मेहेन्दी लगाउने कार्यक्रम व्यवस्था गरिदिनुभयो। कार्यक्रममा साधारण आजिवन र कार्य समितिका सदस्यहरुको उत्साहजनक उपस्थिति सहित कार्यक्रम सभ्य र भव्यका साथ सम्पन्न भयो।
कार्यक्रम यस संस्थाकी सह-सचिव सजना तिमिल्सिना ज्युले संचालन गर्नु भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img