spot_img
spot_img

संसदमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम

spot_img
spot_img

प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम भइरहेको छ । सांसदहरुले विभिन्न क्षेत्रका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जिज्ञासा राखिरहेका छन् ।

देशको आर्थिक अवस्था, विकाश निर्माण, धार्मिक तथा सामाजिक सद्भाव र एकता, भौतिक पूर्वाधारका क्षेत्रमा भइरहेका ढिलासुस्ती, सुशासनलगायतका विषयमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरेका छन् ।साथै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे पनि सांसदले चासो राखेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img