रोपाइँको तयारी ९ महिना अगाडि by नेपाल जिन्युज रुपन्देहीको ओमसतिया गाउपालिकामा ‘पन्पिङ सेट’ले पानी तानेर खेत जोत्दै किसान । पानी पर्न ढिलो भएपछि यहाँका किसान पन्पिङ सेटबाट पानी तानेर रोपाइँको तयारीमा लागेका छन् । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस सेयर गर्नुहोस्