आईटीएल टी-२० खेल्न दुबई लागे दीपेन्द्र ६ महिना अगाडि by नेपाल जिन्युज काठमाडौं, पुस २६- आईटीएल टी-२० खेल्न नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी दुबई प्रस्थान गरेका छन् । गल्फ जायन्टमा आवद्ध भएका उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । सेयर गर्नुहोस्