धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा

काठमाडौँ । धवल शमशेरसँग पार्टी गठनको तयारीमा रहेको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

उनीहरूबिच एक दुई दिनभित्र नयाँ पार्टीको घोषणा गर्ने तयारी छ । नयाँ पार्टीको साङ्गठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने र अभियानका संयोजक दुर्गा प्रसाईँलाई भने पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी दुई पक्षबिच भएको छ।

काठमाडौँ । धवल शमशेरसँग पार्टी गठनको तयारीमा रहेको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।

सेयर गर्नुहोस्