काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सचेत गराएका छन् ।
सरकारको मन्त्री भएर गुनासो गरेको, लामो जवाफ दिएर समयको ख्याल नगरेको र खर्च हुनै नसक्ने र कार्यक्रम नै नभएको अवण्ड बजेट राखिएको भन्दै उनले यसमा ख्याल गर्न सचेत गराएका हुन् । साम्पाङले अबन्डा बजेट दुरुपयोग हुनसक्ने भन्दै यसमा सचेत हुन समेत आग्रह गरे ।






