देउवा र ओलीले नचाहेसम्म सरकार तल माथि हुन्न: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, माघ १२- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तल माथि नहुने बताएका छन्। दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा उनले यस्तो बताएका हुन्। यस्तै उनले जनतालाई अनुभूत हुने गरी विकास निर्माणका काममा सरकार … Read more