गौर अस्पतालमा पहिलो पटक आङ खस्ने रोगको सफल अपरेसन
रौतहट– रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा सेवा बिस्तार भएसँगै उपचार गराउन आउने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ। प्रादेशिक अस्पतालमा पहिलो पटक महिलाको आङ खस्ने रोगको सफलता पूर्वक अपरेसन भएको छ । प्रादेशिक अस्पताल गौरका डाक्टरहरूको टिमले मंगलबार माधवनारायण नगरपालिका ६ की ४९ वर्षीय पार्वती देवीको तेस्रो डिग्रीको आङ खसेको रोगको सफलता पूर्वक अपरेसन गरेको … Read more