सरकारले पदावधि नथप्दा सशस्त्रका ४ डिआइजी आज रातिबाट अवकाशमा
काठमाडौं। सशस्त्र प्रहरीमा चार जना डिआइजी (प्रहरी नायब महानिरीक्षक)हरू एक वर्ष म्याद थप्ने संभावना न्यून रहेको छ। जागिरको अवधि आज रातिबाट सकिने भएपछि उनीहरु पदावधिका कारण अवकाश जान लागेका हुन्। सरकारले कानुन अनुसार एक वर्ष म्याद थप नगर्दा उनीहरु अवकाशमा जान लागेका हुन्। ‘आज मन्त्रिरिषदको बैठक छैन, उनीहरुको म्याद थपिने संभावान निकै न्यून रहेको छ, … Read more