जितिया पर्व आज सकिँदै
धनुषा, असोज २०- मिथिलाञ्चलको महत्वपूर्ण पर्व जितिया आज सकिँदैछ। बिहीबार अर्थात् आश्विन कृष्ण पक्षको सप्तमीमा शुरु भएको यो पर्व शनिबार अर्थात् नवमीमा पूरा हुन लागेको हो । मिथिलाका महिलाले सन्तानप्राप्ति, उनीहरूको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्छन्। जितियालाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । सप्तमीका दिन बिहानै नजिकैको पोखरी तथा तलाउमा नुहाएर घिरौलाको पातमा, … Read more