बाघको आक्रमणबाट ठोरीमा एक जनाको मृत्यु
ठोरी, भाद्र १४ गते । पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट एक जनाको बृद्धको मृत्यु भएको छ । जिल्लको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो । स्थानीय ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । बुधवार राति करिब ७ बजे उनको शव … Read more