प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
काठमाडाैँ- यूएन महासभामा भाग लिएर नेपाल आएकाे भाेलिपल्ट मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लागेका छन्। सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने छ। प्रधानमन्त्री ओली अमेरिकामा भएको यूएन महासभामा भाग लिएर सोमबारमात्रै स्वदेश फर्किएका हुन्। अहिले एमालेकाे सचिवालय बैठक राजधानीको एक होटलमा भइरहेकाे छ। पार्टी … Read more