मधेसः बाढीले बगाएर एक जनाको मृत्यु
जनकपुर मधेस प्रदेशको धनुषा जिल्लामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिकास्थित बसहीखोलाले बगाउँदा नगरपालिका १ आनन्दपुर बस्ने १७ वर्षीय अजय कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान १० बजे चिप्लिएर खोलामा खसेका उनलाई बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए । स्थानीय … Read more