विस्थापित भयो हातले बुन्ने राखी
वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरपालिका-२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा-राखी) बेच्ने गर्थे। श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्थे। समय बितेसँगै अहिले उनको परिवारले हातले बुनेर राखी तयार पार्न छाडिसकेको छ। बजारमा आउने थरीथरीका रङ्गीचङ्गी राखीसँग हातले बुनेको ले प्रतिस्पर्धा गर्न नसकेसँगै बनाउन छोडेको उनी बताउँछन्। … Read more