गायक प्रकाश तिमिल्सिनाको निधन
काठमाडौं। गायक प्रकाश तिमिल्सिना ललिपुरस्थित आफ्नै डेरामा मृत फेला परेका छ । ललितपुर प्रहरी परिसरका अनुसार अहिले विहान ५ः ०० बजे आफ्नै कोठमा मृत फेला परेका हुन्। दृष्टिविहन गायक तिमिल्सिना ललितपुर महानगरपालि-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उनको मृत्युको कारणबारे केही नखुलेको प्रहरीले जनाएको छ। … Read more