मंगलबार यी आठ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
मंगलबार नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा बन्द भएको छ।आज नेप्से परिसूचक गत २८ महिनायताकै उच्च विन्दुमा पुग्दा आठ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङको मूल्य १० प्रतिशतका दरले बढेको छ भने साहस ऊर्जाको मूल्य ९.९९ प्रतिशतले बढेको छ। यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको … Read more