सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदी १५ रुपैयाँले बढेर कारोबार हुँदै

काठमाडौं: सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि साताको पहिलो दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ … Read more

गाजा क्षेत्र खाली गर्न इजरायलको उर्दी, राष्ट्रसंघको गम्भीर चासो

काठमाडौं : इजरायलले गाजा क्षेत्र खाली गर्न उर्दी जारी गरेको छ । इजरायली सेनाले हेलिकोप्टरबाट पर्चा छर्दै गाजा क्षेत्रका सबैलाई ठाउँ छोड्न चेतावनी दिएको हो ।इजरायलले गाजा क्षेत्रलाई ‘डेन्जरस कम्ब्याट जोन’ भन्दै त्यहाँ नबस्न आदेश जारी गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाको उर्दीलाई लिएर संयुक्त राष्ट्रसंघले भने गम्भीर चासो व्यक्त गरेको छ । गाजा … Read more

आँप चोरेको भन्दै रौतहटमा एक युवाको हत्या

काठमाडौं : रौतहटको ईशनाथमा आँप चोरेको विषयमा विवाद हुँदा एक किशोरको हत्या भएको छ । ईशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र धारिलो हतियार प्रहार गरी बुधबार हत्या भएको हो ।हत्याको अभियोगमा दुई युवा पक्राउ परेका छन् ।१८ वर्षीय दशई साह र १९ वर्षीय रोशन साह पक्राउ परेका हुन् ।घटनाको १ … Read more

कर छली आशंकामा वीवाईडीसहितका ब्रान्डको कागजात हेरिँदै, एमजी पनि मुछियो

काठमाडौँ : राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।राज्यले बजेटमार्फत दिएको छुटलाई दुरुपयोग गर्दै कर छली गरेको गोप्य सूचना पाएपछि विभागले चीनबाट आयातित सबैजसो विद्युतीय सवारी ब्रान्डमाथि छानबिन गरिरहेको हो ।‘चीनबाट नेपालमा आयात तथा बिक्री भइरहेका सबैजसो विद्युतीय सवारी ब्रान्डमाथि छानबिन गरिरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक … Read more

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर : गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन्। यस वर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२, टीकापुरमा … Read more

दाउन्नेका ५ ठाउँमा एकतर्फी यातायात

 दाउन्ने :पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्नेमा हिलो र लेदोको कारण सवारी एकतर्फी सञ्चालन भएको छ । लगातारको वर्षाका कारण दाउन्ने डाँडाबाट खसेको हिलो र लेदोले सवारी चलाउन असहज भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी बेदबहादुर पौडेलले बताए । बुटवल-नारायणगढ सडक विस्तारका क्रममा कल्भर्ट निर्माणका लागि खनिएको डाइभर्सनका कारण पनि दाउन्नेमा लामो जाम भएको छ । … Read more

शैक्षिक गुणस्तर सुधार्न एभरेस्ट बैंकको २ लाख १० हजार सहयोग

अत्तरिया : निजी क्षेत्रको एभरेस्ट बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनगढी शाखाले मंगलबार २ लाख १० हजार रुपैयाँ नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हो । बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार … Read more

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखकराज जोशी घाइते भएका छन् । उनको सेती … Read more

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप

काठमाडौँ, नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । … Read more

प्रतिस्पर्धात्मक खेलमा नेपालको हार

काठमाडौं। एसीसी वुमन्स एसिया कप खेल्न श्रीलंका पुगेको नेपाल दोस्रो टी-२० अभ्यास खेलमा पराजित भएको छ । बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल श्रीलंका डेभलप्मेन्टसँग ४ विकेटले पराजित भएको छ । योसँगै तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगावै गुमाएको छ । १०७ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलप्मेन्टले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो … Read more