साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिटबिच सम्झौता

काठमाडौँ । साउदी अरबको बिन याला एक्सचेन्ज र नेपाल रेमिट इन्टरनेशनल प्रालिबिच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सँगै साउदी अरेबियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अव अत्यन्तै सहज हुने भएको छ । नेपालीहरूले नेपाल रेमिट मार्फत साउदी अरेबियाको रेमिट्यान्स् काउन्टरहरूबाट मात्र नभई बिन याला एक्सचेन्जको मोबाइल एपबाट पनि नेपालका जुनसुकै बैंकको खाता तथा वालेटहरूमा … Read more

तीन सय वर्ष पुरानो हनुमान् नाच संरक्षणमा नगरपालिका

गलकोट (बागलुङ), बागलुङ नगरपालिकाले पर्यटक भित्र्याउनका लागि संस्कृतिको प्रवद्र्धन र संरक्षणमा जोड दिन थालेको छ । बागलुङमा हनुमान नाच संरक्षणका लागि नगरपालिकाले चासो दिएको छ ।यहाँको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा भित्रिएका पर्यटकलाई बागलुङबजारसम्म ल्याउनका लागि बजारभित्र रहेका पुराना बजार, संस्कार र संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार गर्न थालिएको नगरपालिकाले जनाएको छ । बागलुङबजारमा संरक्षित गरिएको लोपोन्मुख हनुमान … Read more

आज पनि दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौँ, सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १६.२९ अंकले बढेर दुई हजार ५३ दशमलब ३८ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६० वटा … Read more

ओखलढुंगाको पात्लेमा पहिरोबाट ५ घरमा क्षति

काठमाडौँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ७ मा पहिरोले ५ घर पुरेको छ । गएराति परेको अविल वर्षापछि गएको पहिरोमा परी ५ घर पुरिएको मोलुङ गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । वडाध्यक्ष सुनुवारका अनुसार टेकबहादुर पहारी, पेशल पहारी, अम्बर बहादुर पहारी, देबीमाया सुनुवार र दीलबहादुर विकको घर पहिरोले क्षति पुर्‍याएको … Read more

नक्कली सुनको मूर्ति देखाएर ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ

काठमाडौँ।नक्कली सुनको मूर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरीको टोलीले एक भारतीय नागरिकसहित५ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास, म्ग्यादीका ६४ वर्षीय क्षेत्र बहादुर शाही,धदिङका ३८ वर्षीय दिपक थापा, दाङका ३५ वर्षीय वसन्त चौधरी र चौमति घर भएका ५५ वर्षीय … Read more

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

खजुरा (बाँके),वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो । वन्यजन्तुको डरले बालबालिका त्रसित हुने गरेका कोहलपुर नगरपालिका– १३ स्थित बाल शिक्षा माविका प्रधानाध्यापक तर्क खत्रीले बताउनुभयो । खुला विद्यालयलाई तारबार गरी सुरक्षित … Read more

डमी कम्पनीमार्फत् ३२ सय किलो सुन तस्करी, २४ जना थुनामा

काठमाडौं– नेपालमा पाँच वटा नक्कली कम्पनिमार्फत् करिब ३२ क्विन्टल अर्थात् ३२ सय किलो सुन तस्करी भएको पाइएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार पाँचवटा डमी कम्पनी खडा गरेर ३१ अर्ब बराबरको सुन तस्करी भएको पाइएको हो।भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी … Read more

ठमेलको होटलबाट दुई विदेशी पक्राउ

काठमाडौं । प्रहरीले कोकिनसहित दुई तान्जेनियन नागरिकलाई ठमेलबाट पक्राउ गरेका छ । होटल ग्यालरीबाट एक किलो दुई सय ४७ गौम कोकिनसहित ५२ वर्षिय रामाधानी सिम्बा वाबुम्बा र त्वालिब किपेभु पाशुवालाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले विमानस्थलदेखि पछ्याएर उनीहरुलाई पक्राउ गरेको हो । जुसको बट्टामा क्याप्सुल बनाएर लुकाई उनीहरुले कोकिन तस्करी गरेका थिए ।

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन् । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन् । उनीहरु गत जेठ … Read more

भारतको नयाँ कानुन : विवाहको आश्वासन दिएर धोका दिए १० वर्ष जेल

भारतमा आज अर्थात् जुलाई १ देखि भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण संहिता गरी तीनवटा फौजदारी कानुन लागू भएको छ ।यो विधेयक गत वर्ष संसद्का दुवै सदनबाट आवाजले पारित भएको थियो । दुवै सदनबाट यो विधेयक पारित हुँदा पाँच घण्टा मात्रै बहस भएको थियो र यही बेला १४० भन्दा बढी विपक्षी … Read more