आठौँ प्रधानमन्त्री कप भलिबल लिगको तयारी पूरा
नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ । प्रतियोगिता संयोजक तथा नेपाल भलिबल सङ्घका उपाध्यक्ष युवराज श्रेष्ठले लिगको तयारी पूरा भएको जानकारी दिँदै सबै टिमलाई अनुशासित भएर खेल खेल्न र आफ्नो कौशलता प्रस्तुत गर्न आग्रह गर्नुभएको छ । प्रतियोगिता भोलिदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद … Read more