उद्यमशील मायादेवीको लोभलाग्दो जैविक तरकारी खेती
भोजपुुरको टेम्केमैयुुङ गाउँपालिका–४ नागी घोरालुङ चारघरेकी उद्यमशील एकल महिला मायादेवी राई व्यावसायिक तरकारी खेतीमा लागेर उदाहरणीय बन्नुभएको छ । विगत दुई वर्षअघिबाट व्यावसायिक तरकारी खेतीमा लाग्नुभएकी उहाँले दुई रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहनुभएको छ । उहाँ पशुपन्छी तथा मत्स्यपालन फार्म नै दर्ता गरेर व्यावसायिक तरकारी खेतीमा जुट्नुभएको हो । उहाँले भन्नुभयो, “गाउँमा नै … Read more