आगलागी हुँदा एक घर जलेर नष्ट
मुगु, असार १ गते । मुगुको एक होटेलमा आगलागी हुँदा घरका सरसामानसहित ३ तलाको घर जलेर नष्ट भएको छ ।शुक्रबार राती करिब १० बजेको समयमा तीन तलाको कच्ची घरमा एक्कासी आगलागी हुँदा छायाँनाथ रारा नगरपालिका वडा नं ३ लामाचौरमा होटेल व्यवसाय गर्दै आउनु भएका लाल चन्द भण्डारीको पुरै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको … Read more