नेपाली फिल्मको फेरिएको दिन

५०-६० को दशक नेपाली फिल्मको उर्बर समय थियो । विदेशी फिल्मको उत्तिसाह्रो दबदबा थिएन । यसैले दर्शकको पहिलो रोजाईमा नेपाली फिल्म पर्दथे । हलमा हप्तौं चल्थे । प्रदर्शनको सय दिन र एकाउन्न दिन सामान्य मानिन्थ्यो । तर, इन्टरनेटको पहुँच बढेसँगै दर्शकको रुचि नेपाली फिल्ममा कम र विदेशी फिल्मतिर बढ्यो । एकै शैलीका फिल्म बन्नु पनि … Read more

‘लण्डन टू पेरिस’ ट्रेलरमा प्रेम र विछोडको कथा

यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ट्राभल-लभस्टोरी फिल्म ‘लण्डन टू पेरिस’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ३ मिनेट ४ सेकेण्ड लम्बाईको ट्रेलरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडलाई देखाइएको छ । प्रेम सम्बन्ध टुटेपश्चात् साम्राज्ञीसँग फेरि नजिक बन्न निश्चलले गरेको संघर्षमा ट्रेलर केन्द्रित छ । फिल्मले … Read more

धीरज र उपासनाले ४० दिनमा पूरा गरे ‘खुस्मा’

द्वन्द्वकालीन समयको प्रेमकथामा आधारित भएर बनेको फिल्म ‘खुस्मा’को छायांकन सकिएको छ । पहिलो चरण मनाङमा र दोस्रो चरण पूर्वी रुकुममा पर्ने दुर्गम पहाडी क्षेत्र मैकोट र ताकसेरा क्षेत्रमा छायांकन गरेपछि एउटा गीत बाँकी राख्दै ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । गीतको छायांकन भने केही दिनभित्रमा गरिने लेखक तथा निर्देशक अशोक थापा मगरले जानकारी दिए … Read more

ओलीले रविको पक्ष लिएर गिरिबन्धुमा साथ खोज्दैछन् : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए … Read more

सहमतिका लागि कांग्रेसले अडान छोड्नुपर्छ : महेश बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा गृहमन्त्रीको नाम राख्न नसकिने बताएका छन् । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने कार्यदलको सदस्यसमेत रहेका उनले आफूहरू वचत रकम अपचलन भएका सहकारी र गोर्खा मिडिया प्रालिको नाम कार्यादेशमा राख्न सहमत भएको तर कांग्रेसले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाम … Read more

बङ्गालको खाडीमा विकसित शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालमा सामान्य पर्ने

बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात अर्थात् सामुद्रिक आँधीको प्रभाव नेपालमा सामान्यमात्रै पर्ने भएको छ । चक्रवात उत्तर–पूर्व हुँदै बहने भएकाेले नेपालको कोशी र मधेश प्रदेशमा सामान्य प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले जानकारी दिनुभयो । चक्रवातको प्रभावका कारण कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी र वर्षा गराउने सम्भावना रहेको महाशाखाले जनाएको … Read more

कांग्रेसको नाराबाजी र होहल्लाकै बीच नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल … Read more

बन्दिपूरमा १७ तलाको पाँचतारे होटलसहित धमाधम ठूला पर्यटकीय पूर्वाधार बन्दै

तनहुँको पर्यटकीय स्थल बन्दिपूरमा धमाधम ठूला पर्यटकीय पूर्वाधार बनिरहेका छन् । स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दिपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल छ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा अहिलेसम्म चार अर्ब ५५ करोड रुपैयाँ लगानी भइसकेको बन्दिपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको … Read more

पहिचान नखुलेको रोगबाट मौरी मर्न थालेपछि बाग्लुङको जैमिनीका किसान चिन्तित

पहिचान नखुलेको रोगबाट मौरी मर्न थालेपछि बाग्लुङको जैमिनीका किसान चिन्तित भएका छन् । मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका जैमिनी नगरपालिका–१० व्याडथलाका याम थापा अहिले चिन्तित हुनुहुन्छ । २०७४ सालदेखि मौरीपालन गर्दै आउनुभएका उहाँको मौरीका घार रित्तिन थालेपछि व्यवसाय नै सङ्कटमा परेको छ । थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात … Read more

ताइवानका राष्ट्रपतिद्वारा चीनसँग समझदारी र सहकार्यको प्रस्ताव

चीनले आफ्नो भूमिमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको दुई दिनपछि ताइवानले चीनसँग समझदारीको खाँचो रहेको बताएको छ । ताइवानका राष्ट्रपति लाई चिंग तेले चीनप्रति सद्भावना व्यक्त गर्दै चीनसँग सहकार्यको प्रस्ताव गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । ताइवानका राष्ट्रपति लाई ले आपसी समझदारी र मेलमिलाप बढाउन आफू तत्पर रहेको बताउनुभएको खबरमा उल्लेख छ । चीनसँग … Read more