दम्पत्ती हत्यामा संलग्न एक पक्राउ
काभ्रे — काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको वडा नं ४ स्थित तीनखुट्टेमा भएको दम्पत्ती हत्यामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं १ घर भई बलेफी गाउँपालिका वडा नं १ बस्दै आएका ३८ वर्षीय एकेन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । एकेन्द्रले २०८१ … Read more