२०८१ साल वैशाख १८ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय … Read more

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं। बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन्। यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन्। त्यस्तै उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे। यस निर्वाचनमा माओवादी केन्द्रका जनक … Read more

एमालेका सुहाङलाई ६४३९ मतको अग्रता

काठमाडौं। इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार ४ सय ३९ को अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १९ हजार १ सय १४ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह … Read more

इलाम-२ मा एमाले उम्मेदवारको फराकिलाे अग्रता कायमै, बझाङमा कांग्रेस अगाडि

काठमाडौं। इलाम-२ को जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार ६ १६ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। नेम्वाङले अहिले सम्ममा ८ हजार ८ सय९८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २८२ हजार ८४४ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार … Read more

बझाङ-१: कांग्रेस उम्मेदवार सिंहको अग्रता कायम

बझाङ। बझाङ-१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवारले पहिलो पटक अग्रता लिएका छन्। नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ८८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार २ सय ३९ मत ल्याएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले २ हजार ८ … Read more

यी चार प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं:  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका … Read more

इलाम मतगणना अपडेट : एमालेका सुहाङ नेम्वाङ २ हजार २८२ मतले अगाडि

काठमाडाैं। इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार अग्रता लिइरहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। हालसम्म नेम्वाङले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन्। दाेस्राे स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का रहेका छन्। उनले ५ हजार ३ सय ९५ मत पााएका छन्। तेस्राे स्थानमा रहेका स्वतन्त्र … Read more

२०८१ साल वैशाख १७ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक … Read more

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

धरान। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ लाखभन्दा बढी भक्तजन सहभागी भएका छन्। महाकुम्भ मेला मूल आयोजक समितिका सचिव चन्द्र मगरले अहिलेसम्मकै सबैभन्दा धेरै दर्शनार्थी उपस्थित भएका हुन्। आतबारदेखि शुक्रअन्ध सुरु हुने भएकाले यति धेरै दर्शनार्थी सहभागी भएको उनको भनाइ छ। मेलामा भक्तजनको … Read more

आजदेखि तेस्रो लगानी सम्मेलन काठमाडौंमा शुरू हुँदै

काठमाडाैं। दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन्। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता … Read more