रुसी राष्ट्रपति पुटिनले दिए ‘न्यूक्लियर वार’को धम्की
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशमाथि हमला गर्न अन्य देशलाई हतियार उपलब्ध गराउने चेतावनी दिएका छन् । जर्मनीले युक्रेनलाई दिएको लामो दुरीको हतियार रुसमाथि आक्रमण गर्न प्रयोग भएपछि पुटिनले सो चेतावनी दिएका हुन् । अमेरिका समेत कयौँ देशले युक्रेनलाई रुसभित्र छिरेर हमला गर्न अनुमति दिएका थिए । यो कदमले गम्भीर समस्या निम्त्याउने चेतावनी … Read more