चुनावी प्रचार प्रसार गर्दै रविले भनेः रक्सी र मासुमा भोट खेर नफाल्नु होला

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरेका छन् । चुनावी प्रचार प्रसारका लागि इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रक्सी र मासुमा भोट खेर नफाल्न आग्रह गरेका हुन् । पार्टीका उम्मेदवार मिलन लिम्बुको चुनावी सभामा लामिछाने लगायत नेताहरूले सम्बोधन गरिरहेका छन् । आफ्नो पार्टीसँग … Read more

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ। तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन्। ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपरान्ह ४: १५ बजेदेखि शुरु हुने छ। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो। … Read more

‘डिग्री माइला’ले ५ करोडमाथि कमाएको दाबी, दयाहाङ भन्छन्, ‘व्यापार अपेक्षित नै हो’

नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले एक सातामा ५ करोडमाथि ग्रस व्यापार गरेको दाबी गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मले ५ करोड ५ लाख कमाएको निर्माता मणिराम पोखरेलले जानकारी गराए । यो चलचित्र विकास बोर्डको तथ्यांक रहेको उनको जिकिर थियो । उनका अनुसार, फिल्मले काठमाडौं उपत्यकाभित्र … Read more

चार महिनाभित्र पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने

दैलेख:  नेपालको लागि गौरवको आयोजना मानिएको दैलेखमा शुरु हुन लागेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने भएको छ । पेट्रोलियम पर्दाथको परिमाण पत्ता लगाउनको लागि अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम शुरु गरिएको सँगै चार महिना भित्र परिमाण पत्ता लाग्ने अन्वेषण टोलीले जनाएको छ । पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन मुख्य ड्रिलिङको काम शुरु … Read more

जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा करोडौंको क्षति

गुल्मी। गुल्मीमा जंगलमा लागेको आगो विद्युत सव-स्टेशनमा पुग्दा डेढ करोड बढीको क्षति भएको छ। शुक्रबार बेलुकी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबास स्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सव-स्टेशन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए। शवस्टेशन क्षेत्रमा आगो निभाउने कार्यमा लागि परेकाले अहिलेलाई … Read more

२०८१ साल वैशाख ८ गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने … Read more

२०८१ साल वैशाख ५ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आर्थिक कारोबारमा विवाद आउनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य … Read more

देवघाट-हलेसी सगरमाथा मोटर र्यालीको तयारी पूरा, भोलिदेखि सुरु हुने

चितवन: भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागि भोलिबाट सुरु हुने देवघाट–हलेसी सगरमाथा मोटर र्यालीको तयारी पूरा भएको छ । आज साँझ सहभागीलाई पूर्व प्रशिक्षण दिने क्रममा आयोजकले सो कुरा जानकारी गराएको हो । मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्दश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) वाग्मती प्रदेश र चितवन अटोमोवाइल डिलर्स एसोशियशन काडाद्वारा संयुक्त … Read more

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

काठमाडौं:  आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। … Read more

मंगलबारको मौसम: पहाडी क्षेत्रमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशका … Read more