२०८० साल चैत १२ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । … Read more

रङहरुको पर्व होली आज हिमाली एवं पहाडी जिल्लामा हर्सोल्लासपूर्वक मनाइँदै

काठमाडौं। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात होली पर्व आज हर्सोल्लासपूर्वक एकआपसमा रङ र लोला खेली मनाइँदैछ। रङगहरुको पर्व होलीले आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने गर्दछ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै … Read more

२०८० साल चैत ११ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज साथी भाइसँग समय बित्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै … Read more

दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

घोराही। करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट … Read more

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिगाहाले जित्यो

चितवन:  सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि सेन्ट्रल कलेज २८ बिघाले जितेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा आबुखैरेनीलाई हराउँदै सेन्ट्रल कलेज २८ बिघा च्याम्पियन बनेको हो । फाइनलमा २८ बिघाले आबुखैरेनीलाई २–० गोल अन्तरले हरायो । २८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिघाले खेलको ५३ औं मिनेटमा … Read more

होलीमा चितवन प्रहरी ‘हाइ अलर्ट’ मा, राजमार्गदेखि भित्री सडकसम्म प्रहरीको विशेष निगरानी

चितवन:  चितवन प्रहरीले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । भोलि आइतबार पहाड र सोमबार तराईको होली पर्व परेकोले राजमार्गदेखि भित्री सडकसम्म निगरानी बढाएर प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । चितवन प्रहरी प्रमुख भावेश रिमालले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । उनले प्रहरीले … Read more

प्रेमीलाई पैसा दिएर श्रीमानको हत्या

पर्वत:  कास्कीको मादी गाउँपालिका–१ तउरेतीमा मृत भेटिएका जुगल गाउँपालिका–३ गुम्बास्थित बोल्देमा बस्ने ३६ वर्षीय रामबहादुर तामाङ हत्या श्रीमतीले नै गराउन लगाएको खुलेको छ। यही चैत ३ गते तउरेती स्थित सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट करिब ३० मिटर तामाङको शव पाखामा फेला परेको थियो। बाटो हिँड्ने क्रममा लडेर मृत्यु भएको जस्तो देखिएको भए पनि जिल्ला … Read more

उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने छन् । साथै, भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र … Read more

कस्तो रहला शनिवार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि … Read more

२०८० साल चैत १० गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । कार्य सम्पादनमा सहजता पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । प्रेममा पनि वाधा आउनसक्छ, तर शुभकार्यको … Read more