कुशल र सन्दिपको उत्कृष्ट प्रदर्शनले, नेपाल फाइनलमा
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ८५ रनले हराएको छ । ब्याटिङ र बलिङ दुवैतर्फ कुशल भुर्तेलले सर्वोत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पपुआ न्यू गिनीलाई हराउँदै हङकङ त्रिदेशीय टि–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपालले पपुआ न्यू गिनीलाई ८५ रनले बराएको हो … Read more