२०८० साल फागुन १२ गते शनिवार, आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आज सामान हराउने योग छ । मन दुखित … Read more