चिकित्सकीय सेवाभन्दा पनि माथिको सेवा राजनीति हो : सांसद डा तोसिमा कार्की
काठमाडौं। संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न। त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढंगले काम गर्न आवश्यक छ। संविधानमा व्यवस्था भएअनुसार जनतालाई आधारभूत आवश्यकता पूरा भएको अनुभूति दिलाउने र जनमुखी मुद्दा सम्बोधन भएको देख्न चाहन्छौं भने हामीले शैली बदल्नै पर्छ। शैली बदल्नका … Read more