सौराहामा फिल्म फेस्टिबलको तयारी पुरा : पर्यटनमन्त्रीले उद्घाटन गर्ने
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा भोली बुधबारबाट सौराहा साउथ एशियन फिल्म फेस्टिबलको तयारी पुरा भएको छ । क्याराभान नेपालले रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा आयोजना गरेको सो फेस्विलको बागमती प्रदेशका सांकृतिक,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गर्ने छन् । फेस्टिबलको सम्पूर्ण तयारी पुरा भएको क्याराभान नेपालका अध्यक्ष विमल पौडेलले जानकारी दिए … Read more