कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पष्ट पारेका छन् ।सोमबार सुखानी सहिदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैबाट सुरु गरेको बताए । माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ । आज … Read more

राष्ट्रियसभाका नव निर्वाचित सांसदकाे सपथ ग्रहण हुँदै

काठमाडौं। राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन्। उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ। जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द … Read more

२०८० साल फागुन २१ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन … Read more

स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुग्नु पर्छः मन्त्री जोशी

चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा सबै जनताको अधिकार पुग्नु पर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी चितवन शाखाको ५२ औं साधारणसभा शनिवार सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच पुग्नु पर्ने बताउनुभयो । स्वास्थ्य क्षेत्रमा अहिले भएका सेवाहरु अझै अपुग भएको भन्दै उहाँले यसलाई बिस्तार गर्दै अघि वढ्नुपर्ने बताउनुभयो । प्रदेश … Read more

शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन । प्रधानमन्त्री प्रचण्डले उनको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको शनिवार सामाजिक सञ्जालमार्फत बताएका हुन्। “घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन … Read more

देशैभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।आज बिहानैदेखि काठमाडौंको विभिन्न ठाउँमा हल्कादेखि छिटपुट वर्षा भइरहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, … Read more

आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

चितवन । भरतपुर भ्रमण वर्ष-२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव-२०८०’ आयोजना गर्ने भएको छ।आदिवासी महासंघ, चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत ९ देखि १८ गतेसम्म महासङ्घले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए। आदिवासी जनजाति समुदायको संस्कृति र जातीय … Read more

२०८० साल फागुन २० गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो इच्छा पूरा गर्न केही धन पनि खर्च होला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका … Read more

न्यायालयको पुनःसंरचना गर्नुपर्नेमा कानुन व्यवसायीको जोड

चितवन: नेपालको न्यायालय एकात्मक पद्धतिमा सञ्चालन भइरहको भन्दै कानुन व्यवसायीहरुले न्यायालय पुनःसंरचना हुनुपर्नेमा जोड दिएका छन् । चितवन जिल्ला अदालत बार एसोसिएसनको स्वर्ण महोत्सवको अवसर पारेर शनिबार भरतपुरमा भएको कार्यक्रमका वक्ताहरुले मुलुकमा सङ्घीयता आएपनि न्यायालय पुरानै संरचनाअनुसार सञ्चालन भएको बताए । अन्तरक्रियाका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं नेपाल बार काउन्सिलका उपाध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण … Read more

बागलुङ पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको छः प्रधानमन्त्री दाहाल

बागलुङ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको बताएका छन्। पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा आज सम्बोधन गर्दै उनले बागलुङको समग्र विकासमा पञ्चकोटले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। “सर्वसिद्धिधाम पञ्चकोट र कुँडुलेफेँदीको शालिग्राम सङ्ग्रहालय विशिष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छन्”, प्रधानमन्त्री दाहालले भने, “यस्ता महायज्ञ सञ्चालनले देवस्थल … Read more