ट्रम्पलाई राष्ट्रपतिको उम्मेवार बन्न नपाउने निर्णय सर्वोच्चबाट खारेज
वासिङटन डिसी। संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ। अमेरिकन पूर्व राष्ट्रपति ट्रम्पलाई उनको पार्टीको उम्मेदवारी खोस्ने प्रयासलाई सर्वोच्च अदालतले खारेज गरे पछि ट्रम्पले ठुलो राहत पाएका छन्। न्यायाधीशहरूले सर्वसम्मतिले डिसेम्बर १० मा कोलोराडोको उच्च अदालतले ट्रम्पलाई संविधानको १४ औं संशोधन अन्तर्गत मतपत्र नामावलीबाट … Read more