मैयाँदेवी स्‍मृति महिला क्रिकेटमा सुदुरपश्चिम र बागमतीको जित

चितवन । चितवनमा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश विजयी भएका छन् । आज (सोमबार) १५ ओभरमा घटाईएको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशविरुद्ध १९ रनको जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको एक सय ५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित १५ ओभरमा … Read more

परराष्ट्रमन्त्री साउद र नोबेल पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पु¥याएको योगदानको चर्चा गरेका थिए । सत्यार्थीलाई सन् २०१४ मा बालअधिकारको क्षेत्रमा काम गरेवापत नोबेल शान्ति … Read more

सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशको … Read more

२०८० साल माघ १५ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु … Read more

तीन तहका सरकारका बीचमा देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने विश्वास व्यक्त गरेका छन्। उनले भने, “एकल तथा साझा अधिकारबारे देखिएका अन्यौलता तीनै तहबाट हट्नेछन्।” सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदनमाथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री दाहालले तीनै तहका संवैधानिक अधिकार र संवेदनशीलता विचार गरेर तहगत अधिकारलाई थप प्रस्ट पारिने … Read more

भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान

चितवन । भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान भरतपुर महानगरपालिकाले निजि क्षेत्रलाई सम्मान गरेको छ । महानगरपालिकाले आइतबार चितवनका तिन निजि क्षेत्रका उद्योगि तथा ब्यबसायीहरुलाइ स्वागत एवं सम्मान गरेको हो। उद्योग बाणिज्य सघ चितवन,चितवन उद्योग सघ र चितवन च्याम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाले सम्मान गरेको हो । महानगरका प्रमुख रेनु दाहाल तथा उप … Read more

मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्णः उपाध्यक्ष अर्याल

काठमाडौं। राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताएकी छिन्। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज काठमाडौंमा आयोजित संयुक्त परामर्श सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०२६ सम्म नेपाललाई विकासशील देशका रूपमा विकास गर्ने आफूहरूको लक्ष्य रहेको र त्यसका लागि छिमेकी देश चीनको सहयोग जरुरी … Read more

नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ … Read more

मैयाँदेवी स्‍मृति महिला क्रिकेटमा बागमती र कोशी प्रदेश विजयी

चितवन । चितवनमा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएको छ । आज (आइतबार) भएको पहिलो खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा कर्णालीले दिएको ८३ रनको सामान्य लक्ष्य बागमतीले १३ ओभरमा २ विकेट गुमाएर … Read more

विकास निर्माण योजनाका अनुगमनलाई कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको होः मन्त्री शर्मा

काठमाडौं। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विकास निर्माणका योजनाको अनुगमनलाई कानूनी व्यवस्था गर्न अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक ल्याइएको बताएकी छिन्। आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री शर्माले विकास निर्माणका योजनाको मन्त्रिपरिषद् कार्यालय, योजना आयोग, सम्बन्धी मन्त्रालय लगाएतले अनुगमनका लागि कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको बताएकी … Read more