सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु
चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित एक होटेलमा छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। गए राती करिब ११ः१० बजे होटल पार्क साइटमा चारतले माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। घुम्न सौराहा आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर … Read more