नखुलेको २३ लाख रुपैयाँसहित २ युवक पक्राउ
प्रहरीले सप्तरीबाट स्रोत नखुलेको २३ लाख रुपैयाँसहित दुई जनालाई सुरुंगा नगरपालिका–२ भेडियास्थित गाईघाट–कदमाहा सडकखण्डमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले आइतबार राति चेकजाँचका क्रममा कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको सेतो टोयोटा हाइलेक्स गाडीबाट २३ लाख नगदसहित दुई जनालाई गरेको … Read more