एनपिएलः रवि बने अर्धशतक बनाउने तेस्रो खेलाडी
काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० मा तेस्रो अर्धशतक हिर्काउने खेलाडी रवि बोपारा बनेका छन् । चितवन राइनोजका अलराउन्डरसमेत रहेका रविले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन् । उनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक हाने । रवि ३६ बल खेलेर ५२ रनमा आउट भए । बलिङमा एक विकेट समेत … Read more