कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटना, तीन नेपालीको मृत्यु
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेला स्नान गर्न रूपन्देहीको देवदहबाट गएका तीर्थालुहरू चढेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटनामा परेको देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले जानकारी दिए। शनिबार देवदहबाट गएका उनीहरू फर्किन क्रममा सोमबार बिहान … Read more