सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगन

काठमाडौं। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने सहमति भएको हो। चिकित्सक संघका महासचिव डा सञ्जिव तिवारीले आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने … Read more

नारायणगढमा १२६ जनाले गरे रक्तदान, संयोजक कृपाले दिइन सबैलाइ धन्यवाद

भरतपुर– चितवनको नारायणगढमा सोमबार एकैदिन १ सय २६ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटि नारायणगढ उपशाखाले आयोजना गरेको कार्यक्रममा उनिहरुले रक्तदान गरेका हुन । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको परिसर नारायणगढमा आयोजित कार्यक्रममा भरतपुरका बिभन्न स्थानबाट आएका व्यक्तिहरुले रक्तदान गरेका आयोजकले जनाएको छ । रेडक्रस सोसाइटि नारायणगढ उपशाखाकी सभापति कृपा राजभण्डारीको अध्यक्षतामा भएको … Read more

स्वास्थ्यका कर्मचारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. चन्द्रभाल झालाई ल्याइएको छ। डा. झा नारायणी अस्पतालमा थिए। महाशाखाका निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्र … Read more

‘पानी नपरी’ वायुप्रदूषण हट्ने सम्भावना न्यून, स्वास्थ्य सावधानी अपनाउन ‘आवश्यक’

नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि वायुप्रदूषण बढेको देखिएको भन्दै अधिकारी तथा चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उनीहरूले सर्वसाधारणलाई सावधान हुन आग्रह गरेका हुन्। वातावरण मामिला हेर्ने अधिकारीहरूका अनुसार पछिल्ला साताहरूमा बढ्दै गएको वायुप्रदूषण “वर्षा नभइ वा ठूलो हुरी नचले”सम्म कम हुने देखिएको छैन।मौसमविद्हरूका … Read more

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

झापा, मंसिर ८- सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ । सीमा सुरक्षाका सशस्त्रले लागि नियमित गस्ती, चेकजाँच र तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्न थालेको हो । मेचीनगरको उत्तरी क्षेत्र बाहुनडाँगीबाट दक्षिणको गौरीगञ्जसम्म भारतसँग जोडिएको एक सय ४४ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरी … Read more

अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखेको

अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह विवादमा फसेका छन्। कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’ मा ओसिन सिटौलाले सोधेको प्रश्नमा अनमोल केसी र जसिता गुरुङको निजी जीवनबारे अभिव्यक्ति दिएपछि उनीहरूको चर्को आलोचना भइरहेको छ। यसैबीच, कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघले यस विषयमा आफ्नो धारणा राखेको छ। संघले बुधबार एक विज्ञप्ति निकाल्दै कार्यक्रम … Read more