नारायणी सिंँचाइको पानी खगेरी सिंचाईमा ल्याउन चितवनका किसानको माग
चितवन । चितवनका किसानले बाह्रै महिना सिंचाई उपलब्ध गराउन सरकारसंँग माग गरेका छन । आज ( शनिबार)भरतपुरमा खगेरी सिंचाई जल उपभोक्ता संस्थाको २२ औं साधारण सभामा बोल्दै उनीहरुले नारायणी लिफ्ट सिंचाई आयोजनाको पानी खगेरी सिंचाईमा ल्याउन गरेका हुन् । खगेरी सिचाईका सदस्य किशोर पौडेलले चितवन अन्न भण्डारको जिल्ला भएको भन्दै सिंचाई अभावमा खेती गर्न नसकिएको … Read more