दुर्व्यसनी छोराबाट आफूलाई बचाउन आमाले घरमै बनाइन् जेल
बैंकक, कात्तिक २८- थाइल्यान्डमा एक वृद्ध महिलाले आफ्नै घरभित्र जेलको कोठा बनाएकी छिन् । लागू पदार्थको दुर्व्यसनी र जुवाडे छोराबाट आफूलाई बचाउन महिलाले यस्तो उपाय अपनाएकी हुन् । २० वर्षसम्म दुर्व्यसनी छोराले के गर्दा भन्ने भयमा बाँचेकी थाइल्यान्डको बुरिराम प्रान्तकी ६४ वर्षकी महिलाले आफू र आफ्नो छिमेकीलाई जोगाउन कसैले नसोचेको उपाय अपनाएकी छिन् । हालै … Read more