घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?
नेपाली बजारमा बिहीबार (आज) सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले घटेर दुई लाख ५३ हजार ३०० कायम भएको छ । अघिल्लो दिन (बुधबार) सुनको मुल्य दुई लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । महासंघका अनुसार बिहीबार … Read more