मेक्सिको सेनाले गोली चलाएको गाडीमा थिए ११ नेपाली, ३ घाइते
मेक्सिको अवैधरूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरू भाग्न खोजेको भन्दै मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पाइएको छ। अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उक्त घटनामा कोही पनि नेपाली नमारिएको तर ३ जना घाइते भएको उल्लेख गरेको छ। ग्वाटेमाला–मेक्सिको सीमा क्षेत्रबाट आप्रवासीहरूलाई लिएर अमेरिका जान हिँडेको गाडीलाई मेक्सिको सेनाले … Read more