गोरखामा खोलाले बगाएर एक जनाको मृत्यु
गोरखा गोरखामा खोलाले बगाएर एक वृद्धको शव भेटिएको छ । सहिद लखन–६ अधोरीकी ७० वर्षीय बालकुमारी श्रेष्ठको आइतबार बिहान खोला किनारमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले हिजो (शनिबार) बुंकोटको दिदीको घरबाट आफ्नो घर जाने क्रममा घटना भएको जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली … Read more