देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ – विश्वप्रकाश

काठमाडौँ — गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा शनिबार सुदुरपश्चिम प्रदेश पुगे । अछामको दुवै क्षेत्रमा अलगअलग आयोजित साँफे बगर र कमल बजारको चुनावी सभाहरुमा सहभागी भए । कार्यक्रममा बोल्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको र गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदुरपश्चिमले आत्मसात … Read more

कालिका नगरपालिकामा मिना खरेलको कोणसभा : उर्लियो जनसागर

चितवन – चितवन–२ की उम्मेदवार मिना खरेलले कालिका नगरपालिकामा आयोजना गरेको चुनावी कोणसभामा हजारौंको जनसहभागिता देखिएको छ। स्थानीय बासिन्दा, युवा, महिला तथा विभिन्न समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थितिले सभास्थल भरिभराउ बनेको थियो। स्थानियको आयोजनामा कालिका नगरपालिकाको गडुवाचोकबाट सुरु भएको मोटरसाईकल र्याली कलबचोकहुँदै जुटपानी, खोलेसीमल भएर पदमपुर पुगेर कोणसभा भएको थियो । कोणसभा कार्यक्रममा स्थानियहरु निकै उत्साहका … Read more

भरतपुर–१ मा मिना खरेलको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन

चितवन – निर्वाचन नजिकिए संगै चुनावी उमेदवारहरुको प्रचार प्रसार कार्यक्रम पनि तिव्र रुपमा भैरहेको छ। नेपालकै चर्चाको केन्द्र बनेको चितवन २ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ। आज भरतपुर १ मा भएको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। मिना खरेलको पक्षमा बढ्दो समर्थन … Read more

उत्तेजना, रिस र आवेगले देश बदलिंदैन : गगन थापा

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई अहिले सुधार चाहिएको र सुधारको ग्यारेन्टी लिएर आफूहरू उभिएको बताएका छन् । बुधबार राजधानीमा आयोजिक कार्यक्रममा उनले अबको पाँच वर्ष खेर नफाल्ने गरि संकल्प र योजनासहित आफूहरू आएको बताएका हुन् । उनले नागरिक तहमा विशेषगरी युवा पुस्तामा असन्तोष बढिरहेको उल्लेख गर्दै देश सञ्चालनको वर्तमान शैलीप्रति … Read more

नारायणगढको पुल्चोकमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर,फागुन ६- चितवनको नारायणगढमा टेलरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गयराती ९ः२० बजेको समयमा भरतपुर महानगरपालिका १ पुल्चोकमा नवलपुरको गैडाकोटबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र.०३००२ ख ३४२३ नम्वरको टेलरले पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते नुवाकोट जिल्ला पन्चकन्या गाविस २ बस्ने ५५ वर्षिय दुर्गा कट्टेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर … Read more

सुनको मूल्यमा समान्य गिरावट , कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ ,फागुन ५ – स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेर तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज … Read more

विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं,माघ २९- आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार (आज) इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल र इटालीको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार दिउँसो ३ः१५ बजे सुरु हुँदैछ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको … Read more

फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइयो

२८ माघ, काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइएको छ । इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो । परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स पुगेको थियो । परिसरको हिरासतमा राखेर पाठकविरुद्ध अनुसन्धान अघि बढाइएको परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । उनकाअनुसार विद्युतीय कारोबार ऐन, आपराधिक लाभ … Read more

दार्चुलामा प्रहरी हवलदारको हत्या आरोपमा तीन जना पक्राउ

२६ माघ, धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी … Read more

भरतपुर–१० मा मीना खरेलको घरदैलो अभियान, समर्थकको उल्लेखनीय सहभागिता

भरतपुर–१० मा मीना खरेलको घरदैलो अभियान, समर्थकको उल्लेखनीय सहभागिता चितवन – चितवन क्षेत्र नम्बर २ की कांग्रेस उम्मेदवार मीना खरेलको घरदैलो अभियान निरन्तर चलिरहेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि आयोजना भएको घरदैलो अभियानमा आज भरतपुर महानगर वडा नम्बर १० मा सम्पन्न भएको हो। उम्मेदवार खरेलको घरदैलो अभियानमा भरतपुर १० का बासिन्दाहरुको … Read more