देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण, ६ जनाको मृत्यु
काठमाडौं– देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ । जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ । सेप्टेम्बरका १३ दिनमा (१ देखि १३ सम्म) मात्रै दुई हजार ६३३ जना संक्रमित थपिएका छन् … Read more