एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास
नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । आज हुने युवा संघको कार्यक्रमका लागि सुनसरी जाँदै गरेका बस्नेतमाथि विराटनगर विमानस्थलनजिक आक्रमणको प्रयास भएको हो । बस्नेतलगायत नेताहरू चढेको गाडीमा दुई जेन–जी युवाले रातो मसी छ्यापेका छन् । बस्नेतसहितको टोलीलाई जेन–जी युवाले विमानस्थलबाट बाहिर निस्कने क्रममा गेटनजिक रातो मसी छ्यापेका हुन् । उनीहरूलाई प्रहरीले … Read more