विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएई ओडिआई शृंखलाको अन्तिम खेलमा आज नेपालले घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । जारी सिरिजमा पहिलो खेलमा युएईसंग नेपाल पराजित भएको थियो । लगातार ३ खेल हारेको नेपाल आज यो सिरिजमा सान्त्वना जितको खोजीमा … Read more

चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका–५ का शमिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि … Read more

छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गर्दा…

यहाँस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । भोटबहादुरले ४९ वर्षीया आमा दिलमायालाई पनि धारिलो हरियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् । सूचना अधिकारी सारूका अनुसार … Read more

ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण लिखित जवाफ दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने गरी स्थान हदका सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ माग गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज उक्त विषयमा परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ जारी गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो । अधिवक्ता डा … Read more

माओवादीसँगको एकतामा जान सकिँदैनः रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकतामा नजाने घोषणा गरेकी छिन् । जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै झाँक्रीले आफू माओवादीसँगको एकतामा नजाने बताएको एक केन्द्रीय सदस्यले बताए । ती केन्द्रीय सदस्यले झाँक्रीको भनाइ भन्दै भने, ‘उहाँले एकतामा जान सकिँदैन भन्नुभयो । हामी पार्टी पुनर्गठन गर्छौं । पार्टी पुनर्गठनमा बस्ने नेताहरूलाई चुनाव चिह्नको डण्डा नचलाउन … Read more

पार्टी पुनःगठनको कुरा उठाउँदा छाडेर जान लागेको भाष्य निर्माण गरियोः तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा‌. तोसिमा कार्कीले पार्टी पुनःगठन र सुधारको विषय उठाउँदा आफूविरूद्ध पार्टी छाडेर जान लागेको भाष्य निर्माण गरिएको बताएकी छिन्। कार्कीले पुराना पार्टीको औचित्यमाथि प्रश्न उठिरहेका बेला आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा वैकल्पिक र स्वतन्त्र धार भएका व्यक्तिहरूलाई समेटेर पार्टी पुनःगठन गर्नुपर्ने आवाज उठाइरहेको बताइन्। ‘रास्वपा यदि साँच्चिकै यो भ्रष्टाचारविरूद्ध र सुशासनको … Read more

चितवनमा रोकिराखेको ट्रकमा २ वटा बस ठोकिँदा दुर्घटनाः यी हुन् ३३ जना घाइते (नामावली)

गएराति चितवनमा रोकिराखेको ट्रकमा दुई बस ठोकिँदा घाइते भएका सबै यात्रुको परिचय खुलेको छ। गएराति पौने २ बजेतिर भएको दुर्घटनामा ३३ जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा सुरुमा गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको थियो। … Read more

आज दक्षिण कोरियामा ट्रम्म र सी भेट्दै, व्यापार युद्ध अन्त्य हुने विश्वास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार आज कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच भेट हुनेछ । यता … Read more

विश्वकप लिग-२ः आज यूएईसँग भिड्दै नेपाल

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ … Read more

चितवनमा मौरी चरन क्षेत्र अभाव

जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभाबका कारण यहाँका किसानले बाहिरी जिल्लामा मौरी चराउन लाने गरेका छन् । उहाँका अनुसार दाङ, … Read more